पत्रकार महासंघका महासचिब बिष्ट लन्डनमा सम्मानित

लन्डन । नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्ट सम्मानित भएका छन् । बिष्टलाई नेप्लिज इन्टरटेनमेन्ट युकेले आइतवार लन्डनमा सम्मान गरेको हो । ह्यारो फुटवल क्लवमा आयोजित सम्मान कार्यक्रममा नेप्लिज इन्टरटेनमेन्टको तर्फबाट सिद्धार्थ क्षेत्रीले खादा लगाएर सम्मान गरे । यस्तै एनआरएनका केन्द्रिय सदस्य रामशरण सिम्खडा, नेपाल पत्रकार महासघं युकेका पुर्व अध्यक्ष चिरन शर्मा, यति नेपाली एसोसियसन … Continue reading पत्रकार महासंघका महासचिब बिष्ट लन्डनमा सम्मानित